शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘साइकल लेन’ लाई पुनर्जीवन दिने प्रयासः सडकमा रेखा कोर्दैमा कार्यान्वयन होला ?

ललितपुर। हिजोआज तपाईंहरुले ललितपुरको सडकलाई नियाल्नु भएको छ ? छैन भने एक पटक अवश्य ध्यान दिएर हेर्नुहोस् । केहि फरक दृष्यि देख्नुहुनेछ । तपाईंहरुले साघुँरो सडकको दुबैतर्फ साइकल लेन देख्नुहुनेछ...