यदि तपाईंले केही वर्ष अघि कम्प्युटर चलाउनु भएको थियो भने तपाईंले विन्डोज एक्सपीमा काम गर्नेबेला यसको डिफल्ट वालपेपर पक्कै पनि देख्नुभएको होला । के तपाईंलाई माइक्रोसफ्ट एक्सपीलाई घर–घरमा पहिचान दिलाउने...