आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसारमै नभएको मुलुक ‘वकान्डा’सँग अमेरिकी सरकारको व्यापारिक सम्बन्ध ?

वासिङ्टन । अमेरिकाले संसारमै भौगोलिक अस्तित्व नरहेको मुलुक ‘वकान्डा’सँग व्यापारिक सम्बन्धबारे नीतिगत निर्णय गरेपछि यसले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको छ । अमेरिकाको कृषि विभागले वकान्डालाई एक मुक्त व्यापार भागिदार देशका...