बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दमक नगरपालिकाले भन्यो – सरकारी जग्गा खाली गराउने हल्ला भ्रामक हो

विराटनगर । दमक नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने सूचना निकालेको भनी सामाजिक सञ्जालमा फैलिएको समाचारको खण्डन गरेको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्ता समाचारलाई...