सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

ढोरपाटन  । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरुले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले  निरास बनेका...