सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा फेरि आगलागीः ४० जनाको जिवितै उद्धार

एजेन्सी । भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ ।  केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ । ...