बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

२८ औँ भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौँ । सरकारले २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ...