केन्द्रीय संस्करण

जिवेन्द्र सिम्खडा

तारुकामा 'नीलो काल'को त्यो त्रासद असार access_timeअसार २०, २०७७

तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर !   'कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै 'लकडाउन'मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !', नभन्नु...

आँखामा हाले पनि नबिझाउने एउटा मान्छे access_timeजेठ २५, २०७७

आँखामा हाले पनि नबिझाउने मान्छे, मैले चिनेजानेका मध्ये यो उपमा लागू हुने व्यक्ति हुनुहुन्थ्यो– यदुप्रसाद भट्ट । यदुप्रसाद भट्ट अर्थात् बल्लभको नाति, राष्ट्रिय पञ्चायत सदस्य, वाणिज्य सहायक मन्त्री, गोरखा घ्याम्पेसालको एकीकृत विकास परिकल्पनाकार र अभियन्ता, गैर आवासीय न...

‘धन्य, बुबा र दाजु मरेकाले यो दिन देख्नु परेन’ access_timeपुस १८, २०७६

सभापति शेरबहादुर देउवा र ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेलले आफ्नो गौरवशाली पार्टी नेपाली काँग्रेसलाई सशक्त बनाउँदै लैजानु भएको छ ! तस्बिरले ज्यादा वर्णन गरोस्– काँग्रेसभित्रको किचलोले लोकतान्त्रिक शक्तिको मात्र हैन, लोकतन्त्रकै साखमा समेत बाह्र बज्न लागेक...

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् access_timeअसोज १२, २०७६

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? यी पंक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो सर्वाधिक प्रिय खण्ड काव्य मुना मदनमा मुनाको मृत्युले शोकाकुल मदनको मुखबाट बकाएका छन् । म भने तामाको मुना जस्ता आफ्ना दुइ प्रिय ‘सम्मान...

यो कथा हो, ‘धर्मभक्त पथ’का भीमकाय भतिजाहरुको access_timeफागुन ४, २०७५

तिम्रा भतिजाका कथा किन पढ्ने नभन्नुस् है ! उनीहरु शरीर, समर्पण र सफलताका कारण साँच्चै अरु अरु भतिजाभन्दा भिन्न छन् र भव्य पनि ।  फेरि, मदन पुरस्कारद्वारा पुरस्कृत आयामेली कवि ईश्वर बल्लभको कविता छ नि, त्यस्तै हो उनीहरुसँगको मेरो नाता पनि । ‘यी आगोका फूलहर...

आज रमिता छ तारुकामा access_timeमाघ १, २०७५

थारु र मगरको बिशेष चाड हो माघी  । उनीहरुको भान्सामा आज परम्परागत अनेक परिकार पाक्छन् । अन्य जातिका नेपालीको घर घरमा पनि उमंग छ, माघेसंक्रान्ति चाडको । पुसको पाक्य, माघमा खाक्यको । तयार छन् अनेक खाद्यपदार्थ । उसिनेका तरुल, पोलेका पिंडालु । घ्यु चाकु, तिलौरा ...

सम्झने छन् साराले पुराना प्रेमका कथा... access_timeमंसिर १९, २०७५

जम्माजम्मी एकपटक भेट । तर, सम्झना अनेक छन्, गीति कथाजस्तो । प्रसङ्ग हो, स्वरसम्राट नारायण गोपालका गीत गुन्जिएको मेरो जीवन यात्राको ।  ताल, सुर, राग, लय खजमजिएको मेरो जीवनका अनेक यात्रा, मोड र कुइनेटोमा शब्द, सङ्गीत र स्वरको बेजोड सङ्गम भएका नारायण गोपालका क...

कान खोलेर सुन ! access_timeकात्तिक ६, २०७५

म नबोलेको बोल्न नसकेर हैन ।   तिमी हामी एक भएर एउटा मौसुफलाई शहीदको रगतको भेलमा बगाई दिएका थियौँ अनि तिमीलाई राख्यौ विश्वासको कर्मासनमा । तिमीसँग हाम्रो सुन्दर शान्त समुन्नत   नेपालको नासो थियो   त्यही भएर हो म...