तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको...
म्याग्दी । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण...
काठमाडौँ । स्थानीयको अवरोध नहट्दा नागढुंगा सुरुङमार्ग निर्माण अन्योल देखिएको छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले २०७६ कात्तिक ४ गते निर्माण सम्झौता गरेको यो आयोजना २०८२ कात्तिक ८...
बुटवल । रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको केएसएम वसिर मोहम्मद एन्ड सन्स लखनउ...
नवलपरासी । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन्...
काठमाडौँ । नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये चैत १८ गतेसम्ममा ६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ...
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु-टावर निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप...
काठमाडौँ । चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपाल (सोनेट) को आयोजनामा हुन लागेको उक्त सम्मेलन भौतिक मन्त्रालय...
काठमाडौँ । करिब सात वर्षदेखि अस्तव्यस्त चक्रपथ दोस्रो खण्ड कलंकी–महाराजगञ्ज विस्तार कार्य अघि बढ्ने भएको छ । यो खण्ड विस्तारका लागि चिनियाँ टोली यसै साता नेपाल आउन लागेको नेपालका लागि चिनियाँ...
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो । ...
नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो...
तनहुँ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै संरचना निर्माण सम्पन्न भए पनि विद्युत् ट्रान्समिटर...
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको...
काठमाडौँ । बाढीले क्षतिग्रस्त सडकको सरकारले धमाधम ठेक्का आह्वान थालेको छ । तर क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भने ठेक्का आह्वान हुन नसकेको सडक विभागले जनाएको छ । डिजाइन र निर्माण...
पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक...
काभ्रे । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना...
नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका...
बुटवल । सरकारले घोषणा गरेको एक दशक पुग्न लाग्दा लुम्बिनी प्रदेशका दुई वटा औद्योगिक क्षेत्र निर्माण लागि बल्ल सडक निर्माण र जग्गा यकिनको काम हुन थालेको छ । संघीय सरकारले २०७२ सालमा...
१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौँ टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौँ टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठुलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको...
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र...
भोजपुर । एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ । भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको...
बुटवल । माघ ११ गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको कामले गति लिएको छ । सडक विस्तारका लागि रुख कटान र बिजुलीका पोल सार्ने तथा पुल निर्माणको काम थालिएको छ...
काठमाडौँ । ग्वार्को ओभरपास सञ्चालनमा आउनुपर्ने वेला प्राविधिक समस्या देखिएको भन्दै भत्काएर पुनः निर्माण थालिएको छ । ओभरपास निर्माणमा जडान गरिएको प्यानलमा ग्याप देखिएपछि भत्काएर फेरि बनाउन थालिएको आयोजनाले जनाएको...
काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा...
काठमाडौँ । निर्माण अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काममा स्थानीयले अवरोध सिर्जना गरेका छन् । खानेपानी लगायतका विभिन्न माग गर्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले आइतबार बिहानदेखि निर्माणको काममा अवरोध...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पर्यटकीय सडकको काम अत्यन्त सुस्त देखिएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पर्यटकीय सडक (कलंकी–मार्खु–सिम्लाङ–विसिंखेल खोला) सडक निर्माणको गति सुस्त देखिएको हो...
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान गरिने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको...
काठमाडौँ । सरकारले बाढीले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि ४ वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ । फागुन मसान्तभित्र चार वटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले...
इटहरी । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क...
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा...
चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ । २०७७ साल भदौमा...
काठमाडौं । नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा तनाव झेल्नु परेको गुनासो गरेका छन् । पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको सो कार्यालय...
म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र...
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको...
तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका...
बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७५ सालदेखि सुरु गरेको झुम्सा–चरङ्गे सडक निर्माणको काम सुस्त देखिएको छ । पाल्पा जिल्लामा पर्ने सिद्धबाबाको पहिरो छल्ने गरी वैकल्पिक मार्गका रुपमा झुम्सा–चरङ्गे सडक...
किमाथाङ्का । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम...
काठमाडौँ । सरकारले संघीय सडक सञ्जाल, प्रादेशिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी तीन किसिमले सार्वजनिक सडकलाई वर्गीकरण गरेको छ । प्रस्तावित ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत...
मकवानपुर । बाढीबाट क्षति भएको हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । कुलेखानी जलाशय घटाउने क्रममा आएको बाढीका कारण सिस्नेरी खण्डमा क्षति पुगेको...