बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

दमका बिरामीले यसरी सावधानी अपनाऔँ

लगातार तीन महिनाभन्दा बढी खोकी लागिरहेको छ भने ‘क्रोनिक ब्रोन्काइटिस’ हुन सक्ने चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार ‘क्रोनिक ब्रोन्काइटिस’ बढ्यो भने श्वासप्रश्वासमा बाधा हुन्छ, जसलाई  ‘सीओपिडी’ भनिन्छ ।