नेपालमा यो वर्ष डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुुना परीक्षणमा डेंगुुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । प्रतिष्ठानमा १२
यदि तपाइँ ५० वर्ष भन्दा माथि हुनुहुन्छ र तपाइँ कम्तिमा पाँच घण्टा सुत्नु भएको छैन भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छन् । कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका...
विश्वभरी घरको कुना–काप्चाको वार्षिक सफाइ गर्ने पुरातन परम्परा रहँदै आएको छ जसको जड धर्म र संस्कृतिमा पनि फेला पार्न सकिन्छ । कतिपय सभ्यतामा चाडपर्व पनि मनाइन्छ । निकै चिसो...
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने...
गएको १६ दिनयता साढे ११ हजार जना बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । असोज १५ गतेसम्म ३० हजार १८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा कार्तिक १ गतेसम्म सङ्क्रमितको सङ्ख्या बढेर ४१...
कागती पानी स्वास्थ्यको लागि धेरै लाभदायक छ, यो हामी सबैलाई राम्ररी थाहा छ । यो पिउनमा स्वादिलो मात्र नभएर यसले स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याउँछ । हामीमध्ये धेरैले बिहान खाली...
महलाई औषधीय गुणको भण्डार मानिन्छ । यसमा ब्याक्टेरियल गुण हुन्छ । महलाई आँखा स्वस्थ राख्नका लागि फाइदाजनक मानिन्छ । महमा भिटामिन बी६, भिटामिन सी, एमिनो एसिड, कार्ब्स, रिबोफ्लेभिन र नियासिन...
सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय मापदण्ड २०७८ बनाए पनि काठमाडौँ उपत्यका सरकारी अस्पतालले भने त्यसलाई पूर्ण रुपमा बेवास्ता गरेका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा...
डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन...
हामी सबैले बाल्यकालदेखि बुढेसकालसम्म धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । पहिले बाल्यकाल, किशोरावस्था, युवावस्था र बुढ्यौली जस्ता कालखण्डहरू पार गर्नुपर्छ । बच्चा हुर्कदै जाँदा किशोरावस्थामा पुग्छ । किशोरावस्था भनेको शरीरमा...
सरकारले विद्यालय भर्ना हुनुअघि विद्यार्थीको अनिवार्य आँखा परीक्षण गर्ने व्यवस्थालाई कागजमा मात्रै सीमित राखेको छ । ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति’ तयार परेको साढे चार वर्ष बितिसक्दा पनि नीतिमा उल्लेख गरिएअनुसार...
आजको व्यस्त जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यप्रति लापरवाह भएका छौँ । आजको समयमा हरेक दोस्रो व्यक्ति मोटोपनाबाट त्रसित छन् । गलत खाने बानी, विलासी जीवनशैली, जंकफुडको अत्यधिक उपभोग, तनाव आदिका कारण...
डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गएको छ । तराईका जिल्लामा भने प्रकोप बढ्दै गएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । पहाडी र हिमाली जिल्लामा क्रमशः डेंगु संक्रमित घट्दै गए पनि तराईका...
चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सिटभन्दा थोरै विद्यार्थी पास हुने गरेका छन् । चिकित्सा शिक्षा आयोगले हरेक वर्ष लिने एकीकृत प्रवेश परीक्षामा सिटभन्दा कम विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । ...
चना भिजाएर खाँदा पचाउन सजिलो हुन्छ र पोषक तत्वको अवशोषण पनि राम्रो हुन्छ । हामीमध्ये धेरैले फिट रहनको लागि रातभर पानीमा भिजाएर बिहान खाली पेटमा चना खान्छौं, विशेष गरी कालो...
कुनै रोग लागेको छ भने शरीरमा त्यसको लक्षण देखिन सुरु हुन्छ । तर केही रोग यस्ता हुन्छन् जसको कुनै पनि लक्षण देखिँदैन । त्यसकारण यी रोगले गम्भीर रुप लिन्छन् र...
मकहाँ परामर्शका लागि आउने कतिपयले भन्ने गर्छन्– ममा त कुनै समस्या छैन, मेरो श्रीमान् वा श्रीमतीमा समस्या छ । हामी दुवैमा समस्या हुन सक्छ भनेर नबुझ्दासम्म सम्बन्धलाई सुधार्ने वा सुदृढ...
तौल घटाउन मानिसले के मात्रै गर्दैनन् ? घण्टौँ व्यायाम, स्वस्थ खानपान र जीवनशैली नै परिवर्तन गरेपनि कतिको तौल घटिरहेको हुँदैन । यस्तो अवस्थामा के खाँदा तौल छिटो भन्ने कुरा धेरैलाई...
चना हामी सबैको मनपर्ने खाजा हो । त्यसैगरी, दुध आफैँमा पूर्ण आहार हो, जसलाई बालबालिकादेखि वृद्धसम्म सबैले उपभोग गर्छन् । यी दुबै फिटनेस प्रेमीहरूको मनपर्ने विकल्प हो । शरीरलाई बलियो...
नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक भारतीय औषधि कम्पनीका चारवटा खोकीको औषधिबारे चेतावनी जारी गरेको छ । अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । ...
रुचि अनुसार दसैँमा मासुका परिकार धेरैको घरमा पाक्ने गर्छ । अनि, सीपका आधारमा चाहिँ हामी यसलाई कति प्रकारले पस्कन सक्छौँ त ! यो भने धेरैका लागि चुनौतीको विषय बन्न सक्छ...
चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग...
दसैँ भन्नासाथ खानपानको कुरा त जोडी नै हाल्छ । भन्ने गरिन्छ नि, ‘दसैँ आयो खाउँला पिउँला’ । परम्परागत र सांस्कृतिक महत्त्वसहित मिष्टान्न परिकारसहितको पारिवारिक जमघट हो दसैँ । यो पर्वमा...
‘दसैँ आयो खाउँला पिउँला’ भन्ने परम्परागत उक्तिले नै दसैँ खानपिनका दृष्टिले पनि महत्त्वपूर्ण पर्व हो भन्ने बुझाउँछ । दसैँमा कतिपयले पशु बलि दिने गर्दछन् । बलि दिएको पशुको मासु प्रसादका...
डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ...
धार्मिक संस्कारको रुपमा विकसित भए पनि दसैँलाई धेरैले मिठो मसिनो खाने, राम्रो लगाउने र पारिवारिक जमघटको अवसरको रुपमा हेर्ने गरेका छन् । घरबाट टाढा भएकाहरु दसैँकै अवसर पारेर गाउँ वा...
जब चाडपर्व अनि रमाइलो गरिन्छ तब खानेकुराहरू प्राथमिकतामा पर्छ । प्रा.डा. पोषणविद् उमा कोइरालाका अनुसार खानेकुरा मनोरञ्जनको साधन पनि हो । पर्वहरूमा खाने परिकारमध्ये प्राथमिकतामा मासु पर्छ । दसैँ...
बडा दसैँ घर आँगनमै आइसकेको छ । परापूर्व कालदेखि नै दसैँमा हरेक घरमा खसी, राँगा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई खुवाउने चलन छ...
धेरै जसो अभिभावकहरू आफ्ना बच्चाको स्वास्थ्यका लागि चिन्तित हुन्छन् । धेरै बच्चाहरू कमजोर हुन्छन् र चाँडै थाक्ने पनि गर्छन् । यस्तो अवस्थामा बालबालिकालाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । बालबालिकाको...
दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै बसपार्कमा यात्रुको चाप बाक्लिएको छ । सबैलाई जतिसक्दो छिटो गन्तव्यमा पुग्ने हतारो हुनु स्वाभाविकै हो । यात्रुहरूको ध्यान जसरी पनि सवारी...
नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ ।...
डेंगी संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएकाे छ । सह-प्रवक्ता डा. समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई नि:शुल्क वितरणका...
तौल (भार) बोकेर नियमित व्यायाम गर्दा अकालमा हुने मृत्युको जोखिमलाई कम गर्ने एक अध्ययनले देखाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित अध्ययनलाई यस विषयमा गरिएको हालसम्मको सबैभन्दा ठूलो...
आमाबाबुले आफ्नो बच्चाको राम्रो नै होस् भनेर सोच्छन् र आफ्ना बच्चासँग जानीजानी केही गलत गर्न चाहँदैनन् । तर पनि आमा–बुवालाई थुप्रै पटक यस्तो लाग्छ कि उनीहरु जुन काम गरिरहेका छन्,...
रेबिज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर तथा स्याल, फ्याउरा जस्ता जङ्गली जनावरले टोकेमा वा सम्पर्कमा आउँदा तिनीहरुको ¥यालबाट रेविज सर्छ । मुख्य भाइरसले मस्तिष्कमा...
अक्सर बच्चा हुर्काउँदा हामीले छोरा र छोरीका लागि भिन्न–भिन्न नियम बनाउने गर्छौँ । केही अभिभावकले आफ्ना बच्चालाई कुनै भेदभाव गर्दैनन् र उनीहरुलाई सही जानकारी दिन चाहन्छन् जुन उनीहरुका लागि उत्कृष्छ...
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया...
सन् २०२२ मा युक्रेन र रुस युद्धले विश्वमा भोकमरीको संख्या बढेको छ । एक अनुमान अनुसार आजको अवस्थामा विश्वका ८१.१ करोड मानिससँग खाना छैन । यो संख्या कुल जनसंख्याको १०...
जिब्रो सुख्खा हुने वा मुख सुक्ने समस्या शरीरमा पानीको कमीका कारण हुने गर्छ । यो समस्या कम गर्न औषधि होइन शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यस्तै, तपाईंको जीवनशैली र आहारमा हल्का...
चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन...