बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

किन बढ्दैछ हृदयाघातका घटना ? कसरी जोगिने ?

मुटुमा समस्या आउनुमा ७५ प्रतिशत हार्ट अट्याक अर्थात् हृदयाघातसँग सम्बन्धित हुन्छ । मुटुरोग हुनुको मुख्य कारण अव्यवस्थित जीवनशैली भएको चिकित्सकहरू बताउँछन् ।  बुढ्यौलीमा मुटुरोगसँग सम्बन्धित समस्याले सताउने आम बुझाइ रहे पनि युवावस्थामै  हार्ट अट्याक