कांग्रेसको घोषणापत्र : महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था
शनिबार, १२ कात्तिक २०७९, १४ : २०
नेपाली कांग्रेसले सबै महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले शनिवार जारी गरेको चुनावी घोषणा पत्रमार्फत यो प्रतिबद्धता व्यक्त गरेको हो ।
साथै ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा गरिने बताएको छ । हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्सको सञ्जाल बनाइने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण