कार्बोहाइड्रेट शरीरमा शक्ति प्रदान गर्ने खाद्यपदार्थ हो । त्यसैले स्वस्थ र सन्तुलित आहारका लागि कार्बोहाइड्रेटको स्थान महत्त्वपूर्ण हुन्छ । कार्बोहाइड्रेटमा कोशिकाहरु र माशंपेशी बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, अत्यधिक मात्रामा कार्बोहाइड्रेट खाँदा