बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

पैसाले मात्रै चल्दैन काम, पार्टनरमा यी पाँच गुण खोज्छन् युवती

पैसाले मात्रै कुनै सम्बन्धलाई उत्कृष्ट बनाउँछु भनेर कल्पना नगरे पनि हुन्छ । हालै गरिएको एक अनुसन्धानबाट यो कुराको पुष्टि भएको छ । यो शोधका अनुसार महिला आफ्नो पार्टनरमा प्रेमबाहेक थुप्रै गुणको पनि चाहना राख्छन् ।