आचार्य चाणक्यका अनुसार हरेक व्यक्तिले नराम्रो परिस्थितीमा पनि सुख खोज्न सक्छ त्यो व्यक्ति नै संसारमा बुद्धिमान कहलिन सक्छ । चाणक्यले तीन चीज प्राप्त गर्नको लागि कहिल्यै समय खेर फाल्न नहुने बताउँछन् । विषबाट
गरुड पुराण प्रमुख १८ पुराणमध्येको एक हो । यो पुराणमा सुखी जीवन कसरी बाँच्न सकिन्छ र यसमा मृत्युसँग जोडिएको रहस्यबारे पनि बताइएको छ । यो पुराणको आचारकाण्डमा नीतिसार नामको एउटा...
पुरानो समयमा एक राजाले आफ्ना मन्त्रीलाई यो संसारका सबै अनुपयोगी जीव जन्तुको खोजी गर्न आदेश दिए । राजाको आदेशमा मन्त्रीले धेरैदिनसम्मको खोजीपश्चात् संसारमा जंगली झिङ्गा र माकुराहरुको कुनै महत्व नभएको...
चन्द्रगुप्त मौर्यका महामन्त्री रहेका आचार्य चाणक्यलाई नीतिका पंडित भनिन्छ । कौटिल्यको नामले पनि परिचित चाणक्यले आफ्नो नीतिको माध्यमले सबै समस्याको समाधान बताएका छन् । मनुष्यको जीवनमा यी नीति सर्वश्रेष्ठ साबित...
सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरुलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि...
घरमा राखिएको वस्तुका लागि शुभ–अशुभ दिशाबारे वास्तुमा जानकारी दिइएको हुन्छ । वास्तुमा नकारात्मकतालाई टाढा राख्न र सकारात्मकता बढाउने टिप्स पनि बताइएको छ । कोलकाताकी वास्तु विशेषज्ञ डा. दीक्षा राठीले वास्तुबारे...
एजेन्सी : बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने...
शुक्रबार महाशिवरात्री हो । यो दिन शिवजीको विशेष पूरा गरिन्छ । शिवजीसँग जोडिएका यस्ता थुप्रै प्रसंग छन् जसमा सुखी जीवनको सूत्र बताइएको छ । शिवजी र देवी सतीसँग सम्बन्धित एउटा...
हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ । शरिरमा...
यदि स–साना कुराहरुलाई ध्यानमा राख्ने हो भने दैनिक जीवनका थुप्रै समस्या आफैं बिलाएर जानेछन् । आचार्य चाणक्यले जीवनमा सुख–शान्ति स्थापित गर्नका लागि सूत्र बनाउँदै एउटा नीति शास्त्रको रचना गरेका थिए...
काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा शारीरिक अभ्यासका लागि विभिन्न सेन्टर खुलेका छन् । निजी क्षेत्रहरुद्वारा शारीरिक अभ्यासका लागि जुम्बा, एरोबिक, जिमखाना, योग सेन्टर आदि सञ्चालन गरेका छन् । यसरी जुम्बा,...
‘एन एप्पल अ डे कीप्स द डाक्टर अवे’ अर्थात हरेक दिन एउटा स्याउ खानुस्, डाक्टरलाई टाढा राख्नुस् । स्याउको अनेकन् फाइदा हुँदाहुँदै कम मात्र मानिसले नियमित स्याउ खाने गर्छन् ।...
थुप्रै देशमा छोरालाई उभिएर र छोरीलाई बसेर पिसाब फेर्न सिकाइन्छ । तर अब धेरै देशका स्वास्थ्य विभागले व्यापक रुपमा फैलिएको यो स्वभाविक धारणाको विषयमाथि प्रश्न उठाइरहेका छन् । ...
१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै...
धेरैजसोले आफ्नो क्रोधका कारण ठूल्ठूला समस्या झेल्नुपरेको हुन्छ । रिसमा बोलिएका शब्दले सम्बन्ध खराब हुन्छ । जब रिस शान्त हुन्छ तब पछुतो पनि लाग्छ तर त्यतिबेलासम्म स्थिती बिग्रिसकेको हुन्छ ।...
कति व्यक्तिलाई आफ्नो सुख सुविधा र उत्कृष्ट जीवनशैलीमा घमण्ड हुन्छ । त्यसकारण उनीहरु अरुलाई खासै महत्व दिँदैनन् । घमण्डका कारण थुप्रै समस्या बढ्न सक्छन् । यहाँ यस्तै एउटा प्रेरक प्रसंगबारे...
आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन्...
‘गाउँघरतिर एउटा उखान छ, ‘काम नपाएकी बुहारी कुकुरको पुछ कन्यौँ’ । अहिले गृह मन्त्रालयको कार्यशैली यस्तै छ । छाउगोठका नाममा हाम्रा घर भत्काइएका छन्, एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर...
धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पुजापाठ बढी गरीन्छ । बिहानै पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रहमान्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ...
एजेन्सी । ‘कामसुत्र’का रचयिता वात्स्यायनभन्दा सयौँ वर्ष अघि ग्रीक साहित्यमा यौनको अवधारणामाथि व्यापाक वहस भएको थियो । ग्रीक दार्शनिक प्लेटोले यौनलाई ‘अरुमाथि अधिकार जमाउने आकाङ्क्षा’ भनेका छन् । ग्रीक...
कुन कुन काम धर्म अनुसार सही छ र कस्ता काम गर्नबाट मानिस बच्नुपर्छ भनेर ग्रन्थमा हामीलाई कथामार्फत् बताइएको हुन्छ । यस्तै एउटा ग्रन्थ छ, गरुड पुराण । उक्त पुराणमा पनि...
कुनै पनि व्यक्तिको मृत्यु भएको ४८ घण्टासम्म उसको वीर्यलाई गर्भधारणका लागि प्रयोग गर्न सकिने र त्यसमार्फत् स्वस्थ बच्चा जन्मन सक्ने वैज्ञानिकको एक समूहले दाबी गरेका छन् । यो अध्ययन...
नेपालको सवैभन्दा ठूलो व्यापारिक घराना ‘सीजी ग्रुप’मा १३ वर्ष जागिरे जीवन बिताइन् रेश्मा प्रधान मुल्मीले । सीजी ग्रुपअन्तर्गतको अटोमोबाइल कम्पनी सुजुकीमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिलेको थियो रेश्मालाई...
हाम्रो विचार नै हाम्रो व्यक्तित्व हो । यसबारे एउटा लोककथा प्रचलित छ । यो कथामा विचारको महत्वबारे बताइएको छ । लोककथा अनुसार निकै समयअघि कुनै गाउँमा एक यात्री पुगे ।...
कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ । त्यसमा पनि कम उमेरमै कपाल फुल्नु झनै चिन्ताको विषय हो । किन फुल्छ कपाल ? कसरी यसबाट मुक्ति पाउने ? यसबारे केही...
यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस् । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा...
गौतम बुद्धका यस्ता विभिन्न प्रसंग प्रचलित छन् जसलाई जीवन सफल बनाउनका लागि ध्यानमा राख्न जरुरी छ । यहाँ यस्तो एउटा प्रसंगबारे कुरा गरिएको छ जसमा हामीले आफूलाई अरुभन्दा कम सोच्न...
गौतम बुद्धसँग जोडिएका कथामा हामीले जीवनका सबै दुःख भगाउने सूत्र पाउँछौं । यदि यी सूत्रलाई व्यवहारमा लागु गर्ने हो भने हामी सुखी हुन सक्छौं । यहाँ यस्तै एक कथाबारे जानकारी...
आचार्य चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ । अहिलेको वर्तमान परिस्थीतिसँग पनि चाणक्य नीति मेल खान्छ । यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता...
आज योग दिवस । पछिल्लो समय योगको चर्चा र महत्त्व बढेर गएको छ । यसै सन्दर्भमा नेपाल स्कुल अफ योगा (प्रेमानन्द) को संस्थापक तथा स्कुल विभागका प्रमुख शिव बस्यासलसँग दीपक...
करिब साढे चार वर्ष अगाडि कैलाली टीकापुरमा थारूहटको आन्दोलन हिंसात्मक बन्दा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गयो । घटनापछि अदालतले टीकापुर घटनामा दोषी भन्दै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित...
वास्तुशास्त्र अनुसार घरमा मूर्ती र तस्बिर राख्दा सावधानी अपनाउनुपर्छ । मानसार, समरांगणसूत्रधार, प्रासाद मण्डन र वृहत्संहिताजस्ता वास्तु ग्रन्थमा घरको सजावट र अन्य कुराबारे बिस्तारपूर्वक बताइएको छ । यी ग्रन्थ अनुसार...
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले आत्महत्या नियन्त्रण गर्नको लागि एउटा अनुसन्धान गरेको छ । म्यालिकुलर साइक्याट्रिक जर्नलले प्रकाशित गरेको उक्त अनुसन्धानमा आत्महत्याको सोच र व्यवहारको विषयमा ब्रेन इम्याजिनले अध्ययन गरेको थियो...
यो सत्य हो कि ‘सही पालनपोषण’ को कुनै परिभाषा वा निश्चित विधि हुँदैन । तैपनि, हेरचाह र पालन–पोषण सम्बन्धि सरसल्लाह र परामर्शले आफ्ना बच्चाहरूलाई खुसी बनाउन निकै सहयोगी भूमिका खेल्न...
जुनकुनै सम्बन्धमा पनि मधुरता भइराखोस् भन्ने मानिसको चाहाना हुन्छ । सुमधुर सम्बन्धले मानिसमा सकारात्मक उर्जा दिन्छ जसले जीवनमा केही गर्ने प्रेरणा समेत मिल्छ । त्यसैले जुनसुकै सम्बन्धमा पनि खुशी र...
जब घरमा कसैको मृत्यु हुन्छ तब हाम्रो संसार ती व्यक्तिको साससँगै थामिएको झैँ भान हुन्छ । त्यतिबेला न केही खाने होस् हुन्छ न त पिउने नै । तर के त्यो...
नयाँ वर्षको सुरुवात सँगै धेरै मानिसहरुले आफू र अरुका लागि खुसी, समृद्धि र शान्तिको कामना गर्छन् । तर निकै कम व्यक्तिले आफ्नो जीवनमा शान्ति पाएका हुन्छन् । आर्ट अफ...
एजेन्सी – घरको साज–सज्जामा धेरै जना सौखिन हुन्छन् । अझ घरका विभिन्न कोठामा विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन्...
तपाईंले आफैलाई ‘किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ?’ जस्ता प्रश्न गरिराख्नुहुन्छ ? तर मानिसको भाग्य राम्रो वा नराम्रा भन्ने कुरा हुदैँन । मनोविज्ञ रिर्चड वाइजमनका अनुसार मानिसहरूले राम्रो...
वर्ष नयाँ होस् वा पुरानो.. धेरै मानिसहरु यस्ता छन् जसको समस्या एकै खालका हुन्छन् । तीमध्ये एक हो तौल घटाउने समस्या । तौल घटाउनका लागि आफ्नो खान्कीमा कुनै पनि प्रकारको...
जाडो बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या देखापर्छ । चिसोमा मानिसलाई हुने स्वास्थ्य समस्यामध्ये छालामा सुख्खापन अपवाद बाहेक सबैलाई हुन्छ । यो मौसममा हावा धेरै चिसो हुन्छ । चिसो हावाका कारण छालामा...