बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको