सबैभन्दा धेरै मतदाता भएको महानगर हो काठमाडौं महानगरपालिका । अनि, यही महानगरको मेयरका एक प्रत्याशी हुन् बालेन्द्र साह उर्फ बालेन । युवा पुस्तामाझ सांगीतिक क्षेत्रमा परिचित बालेन स्वतन्त्र उम्मेद्वारका रूपमा खडा हुने तयारीमा छन् ।हिपप
...
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताएका छन् । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर...
केही दिनदेखि एमसीसी विरोधी प्रदर्शनले राजधानीको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त हुँदै आएको छ । दैनिकजसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुने गरेको छ । सो क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु...
प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले एमसीसी जसरी पनि पास हुने बताएका छन् । रातोपाटीको कार्यक्रम ‘टक विथ द टप’मा बोल्दै उनले यस्तो बताएका हुन्। रसाइलीले...
लैजाउ मलाई, कतै कहीँ टाढा टाढा, थाकी सकेँ, कुर्दा कुर्दै, अल्झिएका ती सपना प्यारा... कोभिड महामारीसँगै थुनिएकी एक सर्जकका गुनासाका पंक्ति हुन् यी । कयौं...
निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने भनेर सरकारलाई सिफारिस गरेको छ । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुनेछ । तर चुनावलाई लिएर आमजनतामा चाहिँ उत्साह...
हामीले युवा नेतृ, नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै गएर सोध्यौँ– तपाई लोकप्रिय युवा नेतृ हुनुहुन्छ, तर मन्त्री भएपछि लोकप्रियता घटेको महसुस भएको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र चाहनाअनुसार नेतृत्व विकास हुनुपर्ने बताएका छन् । ‘आन्दोलनले लाखौँ, करोडौँ जनताको आवश्यकता र चाहनाले नेतृत्व विकास हुने कुरा हो’, प्रचण्डको भनाइ छ...
माइतीघर मण्डलासँगै जोडिएको छ, थापाथली इन्जिनियरिङ क्याम्पस ।सोही क्याम्पसमा अध्ययनरत विष्णु मुलपति यहाँ दिनहुँ हुने आन्दोलन तथा प्रदर्शनले राम्रोसंँग पढ्ने वातावरण नभएको गुनासो गर्छन् । ‘आन्दोलनकारीहरुको माइकिङले होहल्ला हुन्छ ।...