आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साग २०१९

ट्राईयाथलनमा टमाटाले जोडे नेपालका लागि अर्को स्वर्ण

काठमाडौँ । नेपालको स्वर्ण बढाउने क्रममा आज मंगलबार ट्राईयाथलनबाट हिमाल टमाटाले अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसंग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राईयाथलन अन्तरगतको ५ किलोमिटर दौड, २० किलोमिटर साईकल दौड र पुन २.५ किलोमिटर ...