भलिबलमा भारतले जित्यो स्वर्ण, पाकिस्तान पराजित
मङ्गलबार, १७ मङ्सिर २०७६, १४ : ५९
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा पुरुष भलिबलतर्फ भारत विजयी हुँदै स्वर्ण पदक जित्न सफल भएको छ ।
दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो ।
पहिलो सेटमा पाकिस्तान २०–२५ को सेटमा अग्रता बनायो । त्यसपछि भारतले २५–१५, २५–१७ र २९–२७ को अग्रता बनायो र भारत ३–१ को सोटमा विजयी भयो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण