नविनले दिलाए नेपाललाई १९ औँ स्वर्ण
मङ्गलबार, १७ मङ्सिर २०७६, ११ : ४४
नविन रसाइलीले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई १९ औँ स्वर्ण पदक दिलाएका छन् ।
कराँतेको कुमुतेमा ६७ केजी तौल समूहमा रासाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
मङ्गलबार सम्पन्न फाइनलमा नेपालले पाकिस्तानका अहमद नासिरलाई ८–६ को अन्तरले पराजित गरेका हुन् ।
नेपालले मङ्गलबार उसु र दुवथोलनमा गरी थप तीन स्वर्ण जितिसकेको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण