तेह्रौँ साग: महिला भलिबलको कास्य श्रीलङ्कालाई
सोमबार, १६ मङ्सिर २०७६, २२ : २५
काठमडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको हो ।
श्रीलङ्काले पहिलो सेट २५–२१ अङ्कले जितेको थियो । त्यसपछि श्रीलङ्काले लगातार दुई सेट जित्यो । श्रीलङ्काले दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–८ अङ्कले जितेको हो । महिला भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा नेपाल र भारतबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण