सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन

काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने

काठमाडौँ । नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत ...