पाँच दशकदेखि विश्वमा नवउदारवाद हाबी छ । उदारवादलाई नयाँ संस्करणको विचार भनिए पनि हाबी हुन सुरु हुँदाको बखतबाटै यो विल्कुल नयाँ भने थिएन । न त उदार नै थियो । यसको सिद्धान्तको प्रमुख पक्ष भनेकै...
अमेरिका अब भरपर्दाे मुलुक रहेन । केही मानिसका लागि भने यो नौलो कुरा होइन । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण सुरु गर्यो । लाखौँ मानिसको मृत्यु भयो । क्षेत्रीय...
सन् २०२४ को जनवरीमा एम्नेस्टी इन्टरनेसनल क्यानडाले अस्थायी विदेशी श्रमिक कार्यक्रम (टीडब्ल्यूएफपी) बारे एउटा प्रतिवेदन प्रकाशित गरेको थियो । यसले 'टीडब्ल्यूएफपी' अन्तर्गत आप्रवासी श्रमिकहरूमाथि प्रणालीगत रूपमै भइरहेको दुर्व्यवहारबारे अध्ययन गरेको थियो...
तिमीले सुनौलो टोपी लगाउँदा, उनी खुसी हुन्छिन् भने त्यही लगाऊ तिमी माथिसम्म उफ्रिदा, उनलाई रमाइलो लाग्छ भने उफ्र यो कृत्य तिमीले त्यति बेलासम्म गर जबसम्म उनले ‘ओ सुनौलो टोपी लगाएर उफ्रिरहेको प्रिय मान्छे...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको अनौठो कुरा के छ भने तिनीहरूले आम मान्छेलाई अझै पनि अनौठो अनुभव गराइरहेका छन् । प्रत्येक दिनजसो आउने नयाँ नयाँ ‘हेडलाइन’ ले मानिसलाई आश्चर्यमा पारिरहेकै...
दक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ । घोषणा अनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको...
केही समय पहिले दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथि महाअभियोग लाग्यो । यस प्रकरणले दक्षिण कोरियाको राजनीतिमात्रै नभएर त्यहाँको समाजमा बढ्दै गरेका विभाजनका गहिरा रेखा पनि सतहमा ल्याइदियो । यस्तै...
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा साहित्यतर्फ नोवेल पुरस्कार प्राप्त लेखक मारियो वर्गस ल्वोसाको ८९ वर्षको उमेरमा आइतबार पेरुको राजधानी लिमामा निधन भएको छ । ल्वोसाका पारिवारिक सदस्यहरूले संयुक्त रूपमा हस्ताक्षर...
अन्तर्राष्ट्रिय व्यापार प्रणाली बिग्रिएको छ । यसलाई डोनाल्ड ट्रम्पको ‘रेसिप्रोकल ट्यारिफ’ अर्थात् पारस्परिक भन्सार सिद्धान्तले सपार्छ । विश्व अर्थतन्त्रमा यस्तो खालको पुनर्संरचना लामो समयदेखि थाँती थियो । यसले अमेरिका विरुद्ध...
ह्वाइट हाउसको रोज गार्डेनबाट राष्ट्रपति ट्रम्पले भन्सार महसुलमा व्यापक वृद्धि गरेको दिनलाई ‘मुक्ति दिवस’ अर्थात् ‘लिवरेसन डे’ भन्दिए । तर, भियतनामको हनोइ तथा न्होम पेन्ह जस्ता सहरका कपडा उद्योगहरूमा ‘पारस्परिक...
अहिले अमेरिकी विदेश नीतिमा देखा परेको भद्रगोलका कारण विश्व राजनीतिका केही आधारभूत पक्षतर्फ हाम्रो ध्यान नपुगेको हुन सक्छ । अहिले हाम्रो ध्यान अमेरिकामा चर्चा चलिरहेको ‘सिग्नलगेट’, रुस–युक्रेन सम्झौता जस्ता कुराले...
चिआलाई अमेरिकामा एउटा पुस्तक लेख्ने प्रस्ताव आयो । उनलाई लागेको थियो– यो प्रस्ताव पक्कै उनको यात्राका सरल रमाइला अनुभूतिबारे हुनुपर्छ तर, प्रकाशकको चाहना फरक थियो । प्रकाशक उनलाई कङ्गो पठाउन...
वासिङ्टन डिसी । शनिबारदेखि अमेरिकाको धेरै ठाउँमा मानिसहरू सडकमा निस्किएका छन् । उनीहरू डोनाल्ड ट्रम्पले लिएका आर्थिक तथा अन्य नीतिहरू विरुद्ध विरोधमा निस्किएका हुन । वाम विचार राख्ने संगठनहरुले डोनाल्ड ट्रम्पका...
रुस–अमेरिका सम्बन्ध गत दशकदेखि विश्व राजनीतिको केन्द्रीय विषय बनेको छ । त्यसो त रुस र पश्चिमा मुलुकबिचको सम्बन्ध बितेका केही शताब्दीदेखि नै विश्व राजनीतिका प्रमुख मुद्दा हुन् । रुसमा...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्नेबारे युद्धविराम र सम्झौता वार्ता पर्खदै छन् । यतिबेला उनले जारी दर्दनाक द्वन्द्वको यस अघिका अध्यायबारे सोच्दा राम्रै हुन सक्छ । रुसले युक्रेनमा...
नताशा फर्नान्डिस भारतको अण्डमान टापुमा एउटा भाषा सधैँका लागि हराएर गयो । केही समय अघिसम्म ‘बो’ भाषा बोल्ने एकजना मात्रै मान्छे थिइन् । उनको नाम बोआ थियो...
चर्चित अन्तर्वार्ताकार लेक्स फ्राइडमेनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरिएको कुराकानीको पछिल्लो पोडकास्ट संस्करण इन्टरनेटमा उपलब्ध छ । पोडकास्टमा नरेन्द्र मोदीले चीनबारे खुलेर कुरा गरेका छन् । कुराकानीमा मोदीको जोड संवाद मार्फत...
सन् १९८९ मा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत एकजना नीतिगत मामिलाका विज्ञले एउटा लामो आलेख लेखे । आलेख दक्षिणपन्थतर्फ झुकाव राख्ने अन्तर्राष्ट्रिय मामला सम्बन्धी अखबार ‘द नेसनल इन्ट्रेस्ट’ मा ‘इतिहासको अन्त्य...
गत सोमबार अर्थात् १७ मार्च २०२५ का दिन अमेरिकी सरकारले पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित अतिगोप्य दस्ताबेजहरू सार्वजनिक गरेको छ । ६२ वर्ष अघि भएको उक्त हत्याकाण्डबारे आज पर्यन्त...
नेपालमा राजतन्त्रात्मक व्यवस्था अन्त्य भएको झण्डै डेढ दशकमै फेरि राजतन्त्र फर्कने हो कि भन्ने चर्चा चल्न थालेको छ । तर, संसारभर राजतन्त्र अन्त्यको इतिहास भने निकै हिंस्रक छ । भनिन्छ,...
गत फेब्रुअरी २० तारिखमा हालको रुस र तत्कालीन सोभियत संघको जासुसी संस्था ‘कोमिटेट गोसुन्दारस्टेभनोए बेजोपास्नोस्ती’ अर्थात् ‘केजीबी’का एक जना पूर्ववरिष्ठ अधिकारी अलनुर मुस्सायबले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धोत्तर अन्तर्राष्ट्रिय व्यवस्थामाथि गम्भीर आशंका व्यक्त गरेका छन् । उनका पछिल्ला भाषणहरू तथा संयुक्त राष्ट्रसंघमा अमेरिकाले गरेको मतदानमा ट्रम्प प्रशासन शान्तिपूर्ण रूपमा रहेको आफ्नो छिमेकी युक्रेन...
यसै महिनाको मार्च ४ मा बर्नी स्यान्डर्सले एउटा वक्तव्य प्रकाशित गरे । त्यसमा ‘बितेको २ सय ५० वर्षदेखि अमेरिकाले लोकतन्त्रको समर्थन गरेको’ भनिएको छ । उनले डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाले...
हालै सिलिकन भ्यालीमा ठुलो उथलपुथल मच्चियो । एआई र प्रविधिको क्षेत्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिँदै चीनको उदयसँगै यस क्षेत्रमा स्पष्ट रूपले परिवर्तनका धाँजाहरू देखिन थालेका छन् । यसबिच विश्वभरका मानिसले...
एलन मस्क आफ्नो भर्भराउँदो युवा उमेरमै अमेरिका छिरेका हुन् । उनी सुरुमा आजको जस्तो विचारको पक्षमा आफूलाई उभ्याउँदैनथे । सिलिकन भ्यालीमा आफ्ना दौतरीहरूमाझ उनी आफूलाई अरुजस्तै उदारवादीका रूपमा प्रस्तुत गर्थे...
‘यदि प्रत्येक घरमा एकजना सन्तानलाई संगीत सिकाइको भए भारत विभाजित हुने थिएन ।’ –उस्ताद बडे गुलाम अलि खान संगीतकारहरूका लागि देशका भौगोलिक सिमानाको धेरै ठुलो अर्थ हुँदैन ।...
पछिल्लो ६ महिनाको अन्तरालमा दक्षिण एसियाको भू–राजनीतिक परिदृश्यमा व्यापक फेरबदल देखा परेको छ । गत अगष्टमा बंगलादेशमा शेख हसिना सत्ताच्युत भइन् । त्यसपछि भारत–चीनबिचको सीमा सम्बन्धी समझदारी एउटा निष्कर्षमा पुग्यो...
उत्तर भारतको सघन जनसंख्या भएको प्रदेश उत्तर प्रदेशका बान्डा निवासी २२ वर्षीय मृदुल कुमार (नाम परिवर्तन) लाई सन् २०१८मा आफ्नै छिमेकीलाई मरणासन्न हुने गरी कुटपिट गरेको अभियोगमा अदालतले चार वर्ष...
हामी नयाँ विश्व व्यवस्थामा प्रवेश गर्दैछौँ । बढ्दो राष्ट्रवाद र व्यापक भूराजनीतिक प्रतिस्पर्धाले यसको छनक दिइसकेको छ । पछिल्लो तीन दशकमा अमेरिकाले अगुवाइ गर्दा ताका सिर्जित एकध्रुवीय वैश्विक आर्थिक प्रणालीका...
प्रिय ट्रम्प ! म गाजाको नरसंहारमा बाँच्न सफल प्यालेस्टिनीको तर्फबाट तपाईँलाई यो चिठी लेखिरहेको छु । म प्रेम र प्रतिरोधको सहर गाजाकै माटोमा जन्मेको र हुर्किबढेको हुँ । मैले गाजाबारे...
डोनाल्ड ट्रम्पले कानुनको खिल्ली उडाउँदै गर्ने गरेका चर्तिकलाबारे अमेरिकी जनता पहिले नै सचेत भइसकेका थिए । ‘डिप स्टेट’ लाई निशाना बनाएर हुने गरेको अनवरत हमलाले ट्रम्प र उनका आसेपासे कसरी...
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित रुस–अमेरिकाका उच्चस्तरीय प्रतिनिधिहरू साउदी अरबमा छलफल गर्ने सुरसारमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको ९० मिनेट लामो...
सन् २०२४ को अमेरिकी निर्वाचनमा करिब एक हजार जना प्रतिस्पर्धामा थिए । उनीहरू सिनेट (हाउस अफ रिप्रेजेन्टेटिभ)का लागि तथा राष्ट्रपति र उपराष्ट्रपति पदका आकांक्षी थिए । त्यस वर्ष करिब ८०...
ट्रम्प महोदय ! मलाई साँच्चै संयुक्त राज्य अमेरिका आउन मन लाग्दैन । पट्यारलाग्दो लाग्छ । तथापि, त्यहाँ केही राम्रा कुरा पनि छन् । मलाई वाशिङ्गटन वरपरका काला जातिका मानिसको बस्तीमा...
हामी सेलिब्रिटीहरूको युगमा बाचिरहेका छौँ । अमेरिकाको भूतपूर्व साथै हालका राष्ट्रपति पनि एक दशकभन्दा लामो समय ‘रियलिटी टिभी स्टार’ का रूपमा रहिसकेका मानिस हुन् । टेलर...
‘गाजामा कहीँ पनि सुरक्षित ठाउँ छैन, यस्तो हेरेर बस्न संसारलाई लाज लाग्नुपर्छ ।’ यी पंक्ति अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा काम गर्ने विख्यात आइरिस अधिवक्ता– ब्लिन्ने नि घरलाइगले अन्तर्राष्ट्रिय न्यायालयमा आफ्नो...
३७ वर्षे जापानी नागरिक काहेइ साइतो टोकियो विश्वविद्यालयका प्राध्यापक हुन् । उनले मार्क्सका कृतिहरूको अध्ययन गरेर पर्यावरणबारे मार्क्सको धारणासँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् । यस क्रममा उनले मार्क्सका मूल...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विविध प्रकारका भन्सार दर बढाउने कुरा गरेका छन् । भलै आजको दिनमा यस्तो वृद्धि लागू भएको त छैन तर व्यापक सम्भावना भने बाँकी नै छ...
रोबर्ट डी. काप्लान संसार एक किसिमले भिरको डिलमा पुगेको देखिन्छ । घटना प्रवृति गतिला देखिएका छैनन् । यो त्यही अमेरिका हो, जसको मजबुत आर्थिक साथले पश्चिमा सभ्यतालाई दोस्रो विश्वयुद्ध...
काठमाडौँ । प्रमुख विश्व शक्तिको रूपमा बेलायतलाई पछि पार्दै आफूलाई पहिलो श्रेणीमा उभ्याएसँगै अमेरिकामा विश्व राजनीतिको निर्णायक भूमिकामा छ । प्रत्येक संस्करणका अमेरिकी निर्वाचनले विश्व राजनीति र अर्थतन्त्रमा महत्त्वपूर्ण अर्थ...
‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार अमेरिकी अधिकारी युक्रेनमा युद्धविराम प्रस्ताव गर्ने योजना बनाउँदै छन् । उनीहरूको प्रस्ताव कोरियामा सन् १९५३ मा भएको युद्धविरामसँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ । सहजै अनुमान...