थोमस पिकेटी विश्वकै अग्रणी अर्थशास्त्रीमध्ये एक हुन् । उनी दशकौँदेखि असमानताको घातक प्रभावबारे अध्ययन गरिरहेका समाजवादी अर्थशास्त्री हुन् । माइकल स्यान्डल प्रमुख राजनीतिक दार्शनिक हुन् । यी दुई बौद्धिक व्यक्तित्व सन् २०२४ मेमा पेरिस...
उदारवादी विचारले सबै खाले ‘राष्ट्रवाद’को विरोध गर्छ । यसले ‘राष्ट्रवाद’लाई अन्य राष्ट्रसँग अमिल्दो, दुस्मनीपूर्ण र प्रतिद्वन्द्वितायुक्त एकोहोरो विचार मान्छ । यस्तो बुझाइ पूर्णतः त्रुटिपूर्ण छ । तेस्रो विश्वको उपनिवेशविरोधी राष्ट्रवाद...
(क) मानिसले कृत्रिम बौद्धिकता अर्थात् एआईप्रति देखाएको व्यवहार अनौठो छ । यसको ताजा उदाहरणका रूपमा जेनेरेटिभ एआई प्रयोग गर्ने ‘स्पोटिफाई र्याप्ड २०२४’विरुद्ध प्रयोगकर्ताले देखाएको निराशा र दिक्दारीलाई लिन सकिन्छ...
डोनाल्ड ट्रम्पले चार वर्षअघि यही सोमबारका दिन माइक पेन्सलाई ‘इलेक्टोरल कलेज’को मतगणनामा उपराष्ट्रपतिको भूमिका दुरुपयोगको दबाब दिएका थिए । पेन्सले अवज्ञा गरिदिए । ‘बफादारी नदेखाएर’ उनको पाउमा सैद्धान्तिक तथा संवैधानिक...
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. स्याक्स अर्थशास्त्र र विश्व अर्थतन्त्रको मामिलामा चर्चित नाम हो । हार्वर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनी कोलम्बिया विश्वविद्यालयको सर्वोच्च प्राज्ञिक भूमिका ‘सेन्टर फर डेभलपमेन्ट’...
यो वर्षको पेन पिन्टर पुरस्कार अरुन्धतीले पाएकी छन् । अरुन्धती भन्नासाथ मलाई छुट्टै मजा आउँछ । अरुन्धतीको प्रशंसा गर्नभन्दा धेरै मजा मलाई कमै काम गर्दामात्रै आउँछ । सामान्य अवस्थामा हुँदा...
क्यानडाको उदारवादी पार्टीका नेता एवं प्रधानमन्त्री जस्टिन ट्रुडोले गएको सोमबार पार्टी प्रमुख तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिए । उनको पार्टीले अर्काे नेताको नाम छनोट नगर्दासम्म उनी दुवै पदमा कामचलाउ...
१७औँ शताब्दीको अन्तिम दशकमा पन्जाबको एक धार्मिक विद्यालयमा भर्ना भएका धेरै विद्यार्थीमा एकजना अनौठा विद्यार्थी आइपुगे । गुरुहरूले उनलाई अरबी वर्णमालाको पहिलो अक्षर ‘अलिफ’ (أ) बाट सिकाउन सुरु गरे ।...
म पुस्तकको समालोचना गर्छु । कुनै समय मैले गरेको समालोचना पढेर मानिसहरू आपसी जमघटमा चर्चा गर्ने गर्थे । लेखनीमा प्रयुक्त अध्ययनको दायरा हेरेर इष्र्याभाव जाहेर गर्थे । ‘आफूले पनि यति...
उदारवादीहरू अन्तर्राष्ट्रिय मौद्रिक तथा वित्तीय प्रणालीले व्यापारका लागि आवश्यक भुक्तानी प्रणालीमा सहजीकरण गर्दै सर्वपक्षीय हितको काम गर्ने दाबी गर्छन् । वास्तविकता भने फरक छ । अन्तर्राष्ट्रिय प्रणालीको स्थापना पश्चिमा साम्राज्यवादी...
सिरियामा जारी गृहयुद्धमा हालै हायात ताहरिर अल–साम विजेताका रूपमा सतहमा देखापरेको छ । धेरैलाई लाग्न सक्छ, अब सिरियामा स्थायित्व पुनः स्थापित हुनेछ । वास्तवमा भन्ने हो भने यहाँ कहिल्यै स्थायित्व...
सिरियामा बसर अल–असदको पलायन र नयाँ नेताको रूपमा अबु मोहम्मद अल–जोलानीलाई कर्पोरेट मिडियाले व्यापक होहल्लाका साथ प्रचार गरिरहेका छन् । अल–कायदा र आईएसआईएससँगको घनिष्ठ सम्बन्धका बाबजुद जोलानीलाई यी मिडियाहरूले उत्साहका...
इराकदेखि अफगानिस्तान हुँदै अमेरिकासम्म राज्यले विद्यमान कानुन कमजोर बनाउँदै गरेको, निष्क्रिय पार्दै लगेको अवस्थामा महिलाका आधारभूत स्वतन्त्रता नै कमजोर हुँदै जान थालेका छन् । सन् २०२१ बाट अफगानिस्तानको शासनमा रहेको...
इराकको सन्दर्भमा डोनाल्ड ट्रम्पले त्यहाँको तेल हासिल नगरी इराकलाई मुक्त गराउनु खोज्नु अमेरिकी विदेश नीतिको सबैभन्दा ठुलो गल्ती हो भन्छन् । अहिले उनीसँग यस्तै गल्ती युक्रेनको सन्दर्भमा नदोहोर्याउने मौका छ...
उज्यालो र यसको सन्दर्भ गत जनवरीमा अपर्झट कुनै कामको सिलसिलामा आफ्नो स्टोर रुम मिलाउँदै गर्दा जुत्ताको एउटा पुरानो बट्टा फेला पर्यो । बट्टा खोलेर हेर्दा मेरो बाल्यकालका केही डायरी देखा...
जाँ पाल सार्त्र र सिमोन डी बेभोयर २०औँ शताब्दीमा दर्शनको इतिहास अध्ययन गर्ने जोसुकैले पढ्नैपर्ने दुई नाममा पर्छन् । ज्याँ पाल सार्त्र अस्तित्ववादको प्रमुख सिद्धान्तकार मानिन्छन् भने सिमोन डी बेभोयर...
सन् २०१६ देखि २०२० सम्म डोनाल्ड जे ट्रम्पले ४४औँ अमेरिकी राष्ट्रपतिका रूपमा काम गरे । अहिले उनले आफूलाई ४७औँ नम्बरको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित गराउन सफल भएका छन् । कार्ल...
झण्डै ९ वर्षको हिंसात्मक द्वन्द्वसँगै केही वर्षदेखि तुलनात्मक रूपमा शान्त देखिएको सिरियामा पछिल्लो हफ्ता एक्कासी विद्रोही सैन्य बलले हमला गरेर बशर अल असदको सत्ता उल्ट्याइदिएसँगै विश्वभरका सञ्चारमाध्यममा सिरियाले पुनः स्थान...
आजको दिनमा हामीले कुनै अखबार उठाएर एक झलक मात्रै हेर्दा पनि सजिलै थाहा पाउन सक्छौँ, कुनै समय हामीलाई सहजै प्राप्त भएका जस्ता लाग्ने धेरै कुरा अहिले दुरुह हुँदै जान थालेका...
यो कथा हो मानव सभ्यताको कलंकको ! मान्छेले गर्न सक्ने अपराधको स्तर कहाँसम्म पुग्न सक्छ भन्ने अकल्पनीय उदाहरणको ! विचलित हुन, बेचैन हुन वा घटनाको बयानबाट क्रोधित हुन तयार भएर...
स्वीडेनको ‘रोयल स्विडिस एकेडेमी अफ साइन्सेज’ले आर्थिक विज्ञान पुरस्कार समितिको सिफारिसमा यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार केही समय अघि डारन आसेमग्लु, सिमन जोनसन र जेम्स ए. रबिन्सनलाई संयुक्त रूपमा दिने...
कार्ल मार्क्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट लिगका लागि लेखेको घोषणा पत्रको पहिलो वाक्यमा लेखेका थिए– ’आज सारा युरोपलाई साम्यवादको भूतले सताइरहेको छ ।’ त्यसको १७६ वर्षपछि, अहिले दक्षिण...
‘दुनियाँलाई जित्न चाहन्छौ भने सुरुमा आफूलाई जित !’ यो कथन फ्योदोर दोस्तोयभ्स्कीले आफ्नो उपन्यास ‘डेमन्स’मा लेखेका छन् । झट्ट सुन्दा चसक्क मन छुने तर वास्तविक जीवनमा लागु गर्न लाग्दा असाध्यै...
सुरिनाम दक्षिण अमेरिकामा रहेको डचहरूको पूर्वउपनिवेश हो । आज पनि मान्छेको अतिक्रमणबाट थोरै मात्रै क्षति भएको सुरिनाम ९३ प्रतिशत वनले ढाकेको देश हो । संसारमा जम्मा तीनवटा मात्रै मुलुक छन्,...
गएको ५० वर्षदेखि नोम चोम्स्की सम्भवतः संसारकै सर्वाधिक प्रतिबद्ध, अविराम सम्मानित बौद्धिक व्यक्तिका रूपमा समकालीन अमेरिकी विदेश नीतिको प्रखर आलोचकका रूपमा मानिन्छन् । अनवरत प्रकाशित भइरहेका विविध पुस्तक, लेख, अन्तर्वार्ता...
चीनको जीडीएफ– ६०० नामक चिनियाँ हाइपरसोनिक हतियारले सम्भावित युद्धलाई उलटपुलट गर्ने क्षमता राख्छ । यसको तीव्र गति, एकैपटक धेरै लक्ष्यमा प्रहार गर्न सक्ने र इलेक्ट्रोनिक आक्रमण क्षमताले ताइवान तथा अमेरिकी...
यसपटक डोनाल्ड ट्रम्पलाई विदेश नीतिको क्षेत्रमा अप्ठ्यारो अवस्था छ भनिरहेका छन् मानिसहरू । यस्तो किन भनिँदै छ भन्ने मैले बुझ्न सकेको छैन । ट्रम्पले धेरै काम गर्नुपर्ने छैन ।...
६ अगस्ट १९४५ मा जापानको हिरोशिमामा अमेरिकाले परमाणु बम खसालेको समय मिचिको कोदामा सात वर्षकी मात्रै थिइन् । आज पनि त्यो दिन उनलाई झलझली याद आउँछ । ‘घमाइलो दिन...
संसारभरि लाखौँ मानिस अनलाइनमा छन् । उनीहरू फेसबुकमा हुन् वा युट्युबमा । इन्स्टाग्राम, स्न्यापच्याटमा वा टिकटकमै किन नहुन्, अनलाइनमै हुन्छन् । सामाजिक सञ्जालको उदयले एउटा नयाँखाले संसार वा भनौँ परिदृश्यलाई...
यो वर्ष विश्वका अधिकांश मुलुक निर्वाचनमय भए । केही मुलुक अब छिट्टै निर्वाचनमा होमिँदै छन् । बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत हुँदै सबै महादेशका देशहरूमा भएको निर्वाचनमा पृथ्वीका आधा भन्दा...
भारत र चीन हालै सम्पन्न १६औँ ब्रिक्स शिखर सम्मेलनको साइडलाइन छलफल पश्चात् पश्चिमी हिमालय क्षेत्रमा लामो समयदेखि जारी सीमा विवादलाई सुल्झाउन सहमत भएका छन् । १५ जुन २०२० मा भारत...
कृत्रिम बौद्धिकता (एआई) को विकासमा दिनानुदिन नयाँ–नयाँ प्रगति भइरहेका छन् । यससँगै एआईको सम्भावित प्रभावलाई लिएर आशा–निराशा दुबैका अतिरञ्जित विश्लेषणहरू आइरहेका छन् । यसले हामीलाई अन्योलमा पार्दैछ । यी खतरा...
यसै हप्ता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को भेला हुँदैछ । यो भेला व्यस्तता, तनाव र चुनौतीले भरिने निश्चित छ । भेलामा शीर्ष अर्थशास्त्रीहरूले चीनको आर्थिक सुस्तता, जर्मनीको मन्दी,...
मध्यपूर्व समस्या समाधानको निर्विकल्प सूत्र ‘इजरायल र प्यालेस्टाइन दुई–राज्य समाधान’ हो । इजरायलले यसलाई निरन्तर अस्वीकार गरिरहेको छ । उसको दावा अनुसार प्यालेस्टाइन राज्यको सार्वभौमिकताले उसको राष्ट्रिय सुरक्षामा खतरा पैदा...
सत्ताधारी वर्गको स्वार्थमा जब कसैले वास्तविक प्रश्न उठाइदिन्छ, तब ह्विलचेयरबाट उठ्न नसक्ने मानिसलाई पनि राज्यको नजरमा सबैभन्दा ठुलो दुश्मन, राष्ट्रद्रोही र अराष्ट्रिय करार गरिन्छ । साईबाबा त्यस्तै एउटा नाम हो,...
कसैले उनलाई जादुगर भन्छन् । त्यस्तो जादुगर, जसले हाम्रो जीवनका निर्मम भोगाइ र वास्तविकतालाई विचित्रको कल्पनाशिलतामा मिसाइदिन सक्छ । उनी ग्याब्रियल गार्सिया मार्खेज हुन् । असाध्यै प्रिय कोलम्बियाली उपन्यासकार तथा...
कृत्रिम बौद्धिकता (एआई) र यसले राम्रा रोजगारीमा पार्ने खतरा बिल्कुल नयाँ समस्याजस्तो देखिन्छ, तर हामी यो समस्यासँग कसरी जुध्ने भन्ने खोज्न डेभिड रिकार्डोका विचारलाई खोतल्दै छौँ । रिकार्डो आधुनिक अर्थशास्त्रका...
हिजोआज हामी सबै सञ्चारले गाँजेको दुनियाँमा बाँच्न थालेका छौँ । कसैसँग पनि अति सम्पर्क वास्तविकता हुँदै, अब त्यो लतमा परिणत भई सकेको छ । एकअर्कालाई हेरेर उनीहरू जस्तै हुन थालेका...
(सन् २०२४ को ‘पेन पिन्टर पुरस्कार’ लेखक तथा अभियन्ता अरुन्धती रोयलाई प्रदान गरिएको छ । नाटककार ह्यारोल्ड पिन्टरको सम्झनामा ‘इङ्गलिस पेन’ ले स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ...
हालका केही वर्षयता हलिउड–बलिउडको चर्चा निकै उफानमा छ । तर, आश्चर्यको कुरा के हो भने यी सबै चर्चा ‘बलिउड’ शब्दमाथि हुने गरेका छन् न कि त्यस शब्दमा लुकेको अर्थबोध र...
सन् २०२४को साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाउने भएकी छन् । काङको प्रशंसा गर्दै उक्त घोषणामा उनले ‘गहन काव्यिक गद्यमार्फत इतिहासका आघात र मानव जीवनका जर्जरतालाई...