सन् १९५० सुरुवाततिर नेपालको उत्तरी सीमामा भारतीय सीमा चौकी स्थापना गरिए । र, १९६० को दशकअन्त्यतिर ती चौकी हटाइए । तर कालापानीमा चौकी भने आज पनि यथावत् छ । ती सीमा चौकी किन, कहाँ र
म सुरुमै रुस–भारत सम्बन्धको गणितले कसरी काम गर्छ भनेर सुनाउँछु । अमेरिकी उपभोक्ताहरू भारतीय वस्तु खरिद गर्छन् । भारतले ती वस्तुको व्यापारबाट प्राप्त डलरले भारी छुटमा रुसी कच्चा तेल खरिद...
आजकाल प्रविधिको चमत्कारबारे धेरै हल्लाखल्ला चल्ने गर्छ । प्रविधिले अब मान्छेलाई मृत्युबाट पनि बचाउँछ भन्ने दाबी समेत पढ्न र सुन्न पाइन्छ । हरेक मान्छेको अनिवार्य मृत्यु हुन्छ भन्ने मानवजातिको आधारभूत...
भिडियोका पछिल्ला शृङ्खलाहरूमा इजरायली सेनाका अरबी भाषी प्रवक्ता अभिचय अद्रायी अल–जजिराको तर्फबाट उत्तरी गाजामा कार्यरत पत्रकार अनास अल–शरीफविरुद्ध अनवरत हमलामा उत्रिए । गत जुलाईमा रिपोर्टिङकै क्रममा अल–शिफा अस्पतालको प्राङ्गणमा आफ्नै...
अमेरिकाले इरानमा ३० हजार पाउण्ड तौलका १४ वटा बम खसालेको एक दिनपछि उत्तर कोरियाको विदेश मन्त्रालयले सरकारी सञ्चार माध्यममार्फत गज्जबको वक्तव्य जारी गर्यो । त्यस वक्तव्यमा अमेरिकाले ‘सार्वभौम मुलुकको सुरक्षा...
सन् २०२५ मा संसारलाई गाँजिरहेको व्यापार तनावको नयाँ लहरलाई हामीले कसरी विश्लेषण गर्ने भन्ने प्रश्न उठेको छ । यो सन्दर्भलाई राम्रोसँग ठम्याउने प्रयास स्वरूप ‘वर्ल्ड इनिक्वालिटी ल्याब’ले भर्खरै वैश्विक व्यापार...
अमेरिकाले जापानको नागासाकीमा आणविक बम खसालेको दिन अर्थात् सन् १९४५ अगष्ट ९ मा म १३ वर्षको थिएँ । त्यसवेला हामी बम खसालिएको ठाउँ (ग्राउन्ड जिरो) भन्दा करिब दुई माइलको दुरीमा...
अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्ट र चिनियाँ उप–प्रधानमन्त्री ख लिफेङबिच स्विडेनको स्टकहोममा गत सोमबार सुरु भएको दुई दिने बैठक धेरै महत्त्वपूर्ण हुनेवाला छ । यसले आपसमा तिक्ततापूर्ण व्यापार युद्ध तथा अन्योलपूर्ण...
तपाईँ अखबारमा विचार स्तम्भ लेखक बन्न चाहनुहुन्छ होइन त ? आउनुस् म आफ्नो अनुभव र बुझाइका आधारमा अखबारी लेखन तथा स्तम्भ लेखनबारे केही सुझाव राख्न चाहन्छु । उदियमान युवा पत्रकार...
गाजा । १७ वर्षका अतेफ अबु खातेर गाजामा युद्ध सुरु हुनु अघि स्वस्थ थिए । अहिले उनी उत्तरी प्यालेस्टाइन इन्क्लेभको अस्पतालको सघन उपचार कक्षमा छन् । उनलाई सघन कुपोषण भएको...
गत महिना अमेरिकी अर्बपति एलन मस्कले एउटा घोषणा गरे- ‘अमेरिकी समाजमा असाध्यै घृणित व्यापारी (फाइनान्सर) जेफ्री एपस्टिनसम्बन्धी एफबीआईले तयार पारेका फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख छ’ मस्कको यस्तो घोषणाले...
सामान्य अवस्था हुन्थ्यो भने यो वर्ष अर्थात् सन् २०२५ उत्सवको वर्ष हुने थियो । यस वर्ष संयुक्त राष्ट्रसंघ स्थापनाको ८० वर्ष पुगेको छ । तर यो वर्ष सन् १९४५ मा...
मानव जाति तेस्रो विश्वयुद्धतर्फ लम्किन थालेको त होइन ? अहिले केहीले यस्तो चर्चा गर्न थालेका छन् । २०औँ शताब्दीकै जस्ता घटनाहरू कल्पना गर्न थालेका छन् । तर युद्ध ठ्याक्कै त्यस्तो...
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनभित्र युक्रेनसँगको युद्ध अन्त्यका लागि आग्रह गरे । यस अवधिभित्र युद्ध अन्त्य नभए अमेरिकाले रुसमाथि मात्रै नभई उसका व्यापार साझेदार मुलुकहरुमा समेत थप...
प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकाबाट सुरु भई अफ्रिकामा नै सम्पन्न भएको पाँच-राष्ट्रिय भ्रमण गर्नुभयो। यस भ्रमणमा अफ्रिकामा विशेष जोड दिइएको थियो र ग्लोबल साउथ यसको समग्र सन्दर्भ थियो। आफ्नो भ्रमणको अन्तिम चरणमा...
के कृत्रिम बौद्धिकता (एआई) को उदयको अर्थ होमो सेपिएन्स अर्थात् मानिसको अन्त्य नै हो ? अमेरिकाबाट प्रकाशित हुने ‘वाल स्ट्रिट जर्नल’ ले यो प्रश्न लेखक तथा इतिहासकार युवल नोह हरारीसँग...
(यस आलेखमा अमेरिकाले आणविक हमला सामना गर्नु परेको अवस्था कसरी सामना गर्छ भन्ने काल्पनिक परिदृश्यका आधारमा सम्भावित घटनाक्रमहरू प्रस्तुत गरिएका छन् । आणविक हमला तथा प्रतिरक्षाको विषय गोप्य राख्ने गरिन्छ...
गत जुन १६ तारिखमा द न्यूयोर्क टाइम्सले खुलासा गरे अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप ३६ वटा मुलुकबाट अमेरिकामा आउन खोज्नेलाई लक्षित गर्दै यात्रा प्रतिबन्ध लगाउनेबारे सोच्दैछन्, जसमा धेरैजसो अफ्रिकी...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतसँग जबरजस्ती व्यापार सम्झौता गर्न खोज्दै छन् । उनले प्रस्ताव गरेको सम्झौताको स्वरूप हेर्ने हो भने यसले हामीलाई ‘इष्ट इन्डिया कम्पनी’ को झल्को दिन्छ । उक्त...
विश्वमा अहिले बहुपक्षीयता अप्ठ्यारोमा छ । यसबारे निराश हुन सजिलो छ । सन् २०२३ को दिगो विकास लक्ष्य सम्मेलन, संयुक्त राष्ट्रसंघका जलवायु सम्बन्धी विभिन्न सम्मेलन लगायत पछिल्ला अन्तर्राष्ट्रिय भेलाहरूले आफ्नो...
अमेरिकाको सबैभन्दा ठुलो सहर न्यूयोर्कको आगामी मेयरका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारका रूपमा जोहरान ममदानी चुनिएका छन् । उनी मुस्लिम समुदायबाट उम्मेदवार हुने पहिलो व्यक्ति हुन् । उम्मेदवार छनोटका लागि...
गत आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियाली मुलुक इरानमा रहेका आणविक केन्द्रहरू ध्वस्त पार्न प्रत्यक्ष आक्रमणका लागि आदेश दिए । यससँगै अमेरिका–इरान तनाव दशकौँपछि पुनः उत्कर्षमा पुग्यो । सन्...
आजभोलि धेरैजसो विद्यार्थीका लागि क्याम्पस एकदम सजिलो हुँदै गएको छ । कुनै समय मसिनो अनुसन्धानमार्फत् मात्रै गर्न सकिने काम अहिले क्षणभरमै गर्न सकिन्छ । संसारका हरेक विषयका लागि खोजेजस्तै आकर्षक...
मध्यपूर्व धेरै समयदेखि अशान्त छ । सशस्त्र सङ्घर्षहरू अनवरत चलिरहेका छन्, तर पछिल्लो परिस्थिति भने अलिक गम्भीर र भिन्न छ । हिजोसम्म ‘प्रोक्सी’हरू वा आन्दोलनकारीहरूसँग जुधिरहेको इजरायल अहिले सिधा लडाइँमा...
भर्खरै छापिएका दुईवटा लेखहरूले घोत्लिन बाध्य बनाए । ती लेखहरू भारतको अखबार ‘द क्याराभान’ तथा अमेरिकी अखबार ‘द एटलान्टिक’ मा छापिएका छन् । दुवै लेखले मननयोग्य सवाल उठाएका छन्– के...
इजरायल र इरान आपसमा क्षेप्यास्त्र प्रहार गरेर युद्धको पारो बढाइरहेका छन् । एक अर्काका आर्थिक तथा सुरक्षा पूर्वाधारहरूमा मात्रै नभएर धेरै जनसङ्ख्या बस्ने गरेका इलाकाहरूमा समेत प्रहार गरिरहेका छन् ।...
बुर्किना फासोका नेता इब्राहिम ट्राओरे आफ्नो मुलुकको पुनर्निर्माण गर्दैछन् । यो प्रक्रियामा उनले पश्चिमा मुलुकमा भने दुस्मन थपिरहेका छन् । सन् २०२२ मा सत्तामा आएसँगै यी सैन्य क्षेत्रका युवा नेताले...
जोन क्यास्सिडी सन् १८१२ को अप्रिल १२ तारिखका दिन बिहान सबेरै मानिसहरूको एक ठुलो समूह वेस्ट योर्कशायरको स्पेन नदी किनारमा रहेको राफोल्ड्स मिलतर्फ अघि बढिरहेको थियो । उक्त मिल ढुङ्गाको...
केन्याका विश्व प्रसिद्ध लेखक तथा उपनिवेशवाद विरोधी बौद्धिक विद्वान न्गुगी वा थ्योङ्गो गत मे २८ तारिखमा ८७ वर्षको उमेरमा बिते । यी लेखकबारे संसारभर श्रद्धाञ्जली र ‘अविच्युअरी’ प्रकाशित भइरहेका छन्...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धनाढ्य व्यक्ति एलन मस्क जुध्ने समय आउन सक्छ भन्ने धेरैले अनुमान गरेकै थिए । आखिर त्यो समय यति छिटै आइपुग्यो । धेरै मानिसको अपेक्षा अनुरुप...
सन् २०१६ मा सिंगापुरका तत्कालीन रक्षामन्त्री अंग एंग हेनलाई त्यहाँको संसद्मा एउटा अनौठो प्रश्न सोधियो । एसियाका मुलुकहरूको सुरक्षा प्रतिबद्धताबाट अमेरिका पछि हट्यो भने उनीहरूले त्यसवेला के गर्लान् ? यो...
फ्रान्समा हुने ‘कान्स फिल्म फेस्टिभल’ लाई चलचित्र क्षेत्रको धेरै ठुलो महोत्सव मानिन्छ । यसका आयोजकहरू यसलाई गैरराजनीतिक कर्म मान्छन् । गतसाताको पत्रकार सम्मेलनमा महोत्सवका प्रमुख थिएरी फ्रेमक्सले भने, ‘कलाकारहरू राजनीतिक...
अहिले संसारका धनाढ्य मुलुकहरूको हालत ठिक छैन । ठुला अर्थतन्त्रहरूको समूह ओइसीडीका धेरैजसो मुलुक विगत ३० वर्षमा उच्च तहको आय असमानता भोगिरहेका छन् । यद्यपि उनीहरूको पर्यावरण उपयोगको आयतन भने...
यो महिना प्यालेस्टाइनी फोटोग्राफर समर अबु एलोफले खिचेको तस्बिरले सन् २०२५ को ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ हात पार्यो । यो जित गत वर्ष न्युयोर्क टाइम्सका लागि लिइएको ९...
कश्मीरको पहलगाममा पर्यटकमाथि भएको हमलाले केवल २६ जनाको बीभत्स हत्या मात्रै गरेन, यसले भारतलाई पाकिस्तानसँगको सैन्य झडपमा हार्नुपर्ने अवस्था सिर्जना गरिदियो । यसले त्यति मात्रै क्षति गराएन भारतका प्रधानमन्त्री नरेन्द्र...
सन् १९०४ मा फ्रान्ज काफ्का २० वर्षका मात्रै थिए । त्यसवेला उनले आफ्नो साथी ओस्कार पोल्लाकलाई लेखेका थिए, ‘एउटा पुस्तक हामीभित्र बरफजस्तै जमेर बसेको समुद्रमा चिरा पार्न सक्ने बन्चरोजस्तै धारिलो...
पूर्वोत्तर भारतको प्रवेशद्वार भनिने असम राज्यमा भारतीय जनता पार्टी (बीजेपी) र खास गरेर हिमन्ता बिस्वा सरमा नेतृत्वको सरकार सत्तामा आएसँगै विवादास्पद निर्णय र कारबाहीका कारण चर्चामा रहँदै आएको छ ।...
गत बुधबार बिहान चार बज्दा नबज्दै पाकिस्तानका लागि चीनका राजदूत हतारिँदै दूतावासमा पुगे । भर्खरै प्राप्त अभूतपूर्व सैन्य सफलताको खुसी बाँड्नु थियो उनलाई । पाकिस्तानले भारतीय लडाकु विमान खसालेको भर्खरै...
डा.डायन ह्यामिल्टन हामी यस्तो समयमा छौँ, जहाँ एआई (कृत्रिम बौद्धिकता)ले धेरै काम गर्न सक्छ । कम्प्युटरको कोड लेख्न, तथ्याङ्कको विश्लेषण गर्न तथा मान्छेका कुराकानीको नक्कल गर्न पनि सक्छ । हामी...
भारतले गत बुधबार पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण गर्यो । दुई हप्ता अघि विवादास्पद कश्मीर क्षेत्र अन्तर्गत भारतको नियन्त्रणमा रहेको कश्मीरको भूभागमा भयानक आतङ्ककारी हमला भएको थियो । आपसमा प्रतिद्वन्द्वी रहेका भारत...
भारतले पाकिस्तान भित्र सैन्य हमला गरेपछि आणविक हतियार सम्पन्न दुई एसियाली छिमेकीहरू आफू अनुकूलको भाष्य निर्माणमा पनि त्यति नै प्रतिस्पर्धा गरिरहेका छन्, जति युद्ध मैदानमा गर्दैछन् । काठमाडौँ । प्रतिस्पर्धात्मक...