काठमाडौँ। अष्ट्रेलियामा नेपाली युवाको नेतृत्वमा सञ्चालन भएका दुई उद्यम— क्लिक कन्सल्टिङ ग्रुप र आईटी टुगेदरले प्रतिष्ठित परामाटा लोकल बिजनेस अवार्ड जितेका छन्। शिक्षा सेवा श्रेणीमा क्लिक कन्सल्टिङ ग्रुप र उत्कृष्ट नयाँ...