सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन अस्ट्रेलियामा पोखरेल समूहद्वारा उम्मेदवारी घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहमा रहेका युवा उम्मेदवारहरूले आसन्न निर्वाचनका लागि आफ्नो घोषणा गरेका छन् । आगामी जुलाई २९ मा हुने चुनावका लागि...