लण्डन । बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन...