लन्डन । नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएअनुरुप् विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने गतिविधिहरु हुन थालेका छन् । नेपाल...