बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्वान्टिटी भन्दा क्वालिटीलाई बढी ध्यान दिन्छु -  साम्राज्ञी (भिडियो)

 लन्डन।  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ को विशेष शोका लागि यतिबेला बेलायतमा छिन् ।  आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शनीका लागि नायिका साम्राज्ञीका साथमा निर्माता...