लण्डन। दक्षिणपूर्वी लण्डनका नेपालीहरु समूदायको संस्था रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) ले आफ्ना नवनियुक्त सल्लाहकारहरु र त्यस क्षेत्रकी नवनिर्वाचित ब्रिटिश सांसद अविना ओपोंग असारेसँग आइतबार अन्त्रर्क्रिया कार्यक्रम सम्पन्न...