जापान सरकारको सहयोगमा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले आज...