शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जापानका नेपालीको समस्या सम्बोधन गर्न साझा फोरमको निर्माण गरिने

जापानवासी नेपालीहरुबीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न...