सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग
सोमबार, ३० भदौ २०७६, १४ : १४
काठमाडौं–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले प्रदेश नं. ३ ललितपुर महानगरपालिका ७ ग्वार्कोमा सन्चालित क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो ।
बैंकको सहकार्यमा क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका बिधार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण