मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दसैंलाई एसी बस

बुधबार, ०८ असोज २०७६, ०७ : ३०
बुधबार, ०८ असोज २०७६

दसैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुस् । यसपालि दसैंमा वातानुकूलित (एसी) बसमा यात्राको अवसर मिल्नेछ ।

 त्यसका लागि अग्रीम बुकिङ खुलिसकेको छ । पश्चिम नेपाल नेपाल बस प्रालिले दसैंका लागि १५० वटा एसी बस सञ्चालनमा ल्याएको हो । 

आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । साथै इ–टिकटको व्यवस्था पनि छ । 

पहिलो दिन २० प्रतिशत टिकट बुकिङ भएको प्रालिले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा अमृता अनमोलले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप