विश्वकप छनौट : पहिलो हाफमा नेपालबिरुद्ध अस्ट्रेलियाको तीन गोल
बिहीबार, २३ असोज २०७६, १५ : ३५
काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा नेपालले अस्ट्रेलियाबिरुद्ध पहिलो हाफमा नै तीन गोलले पछि परेको छ ।
नेपाल खेलको छैटौँ मिनेटमा नै गोल खान पुगेको थियो । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरवाती अग्रता दिलाए ।
म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बनाए ।
विश्वकप एसिया छनौट अन्तरगत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण