यी ७ सेलिब्रेटी जसले दिन्छन् दीपावलीमा भव्य पार्टी
मुम्बई– हरेक बर्षझै बलिउड सेलिब्रेटी दीपावली आ–आफ्नो तरिकाले सेलिब्रेसन गर्ने गर्दछन् । केही सेलिब्रेटी दीपावलीमा ठुलठुला पार्टी समेत राख्ने गरेका छन् । जसमा नजिकका मित्र र कलाकार भेला भएर मस्ती गर्ने गर्दछन् । बलिउडमा केही यस्ता सेलिब्रेटी छन् । जसको दीपावली उत्सव फ्यानका लागि सधै प्रतिक्षाको बिषय रहने गरेको छ । यी हुन् भब्य दीपावलीमा पार्टी दिने ७ सेलिब्रेटी ।]
अमिताभ बच्चनः
अभिनेता अमिताभको घरमा हरेक बर्ष दीपावली पार्टी हुने गर्दछ । गतबर्ष केही पारिवारिक मुद्दाका कारण पार्टी हुन सकेन । तर यस बर्ष दीपावली पार्टीको योजना बनेको छ ।]
शाहरुख खान :
शाहरुख खान र उनकी पत्नी गौरी हरेक बर्ष दीपावली पार्टी गर्ने गर्दछन् । जसमा कलाकारको बाक्लो उपस्थिति रहन्छ ।
अनिल कपुर :
सदाबहार स्टार हुन् अनिल कपुर । उनी पनि हरेक बर्ष दीपावलीको अवसरमा सानदार पार्टी दिने गर्दछन् । उनको पार्टीका बलिउडका हस्तीहरु सहभागी हुन्छन् ।
राज कुन्द्र र शिल्पा :
राज र शिल्पा बलिउडका ती जोडी मध्ये एक हुन् । जसले दीपावलीको अवसरमा घरमा सबैका लागि भब्य पार्टी दिने गर्दछन् ।
करण जौहर:
फिल्म निर्माता निर्देशक करण जौहर पनि हरेक दीपावलीमा भब्य पार्टी दिने सेलिब्रेटीमा पर्दछन् ।
अर्पित खान शर्मा :
अर्पित खान शर्मा र उनका श्रीमान् आयुष शर्मा पनि हरेक बर्ष भब्य दीपावली पाटी दिने गर्दछन् ।
एकता कपुर :
एकता कपुले पनि हरेक बष्र्नाको दीपावलीमा सानदार पाटी दिँदै आएकी छन् । उनको पार्टीका सेलिब्रेटी देखि नजिकका आफन्त सहभागी हुने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण