आहा ! धपक्कै बल्यो काठमाडौं शहर, हेरौ २० तस्बिर
आइतबार, १० कात्तिक २०७६, २० : १०
काठमाडौं– आज काठमाडौं उपत्यका लगायत देशभर झिलीमिली बत्ती प्रज्वलन गरी लक्ष्मीपुजा गरिदैँछ । जताततै बत्तीको उज्यालोले बस्तीहरु धपक्कै बलेका छन् ।

यसबेला सिंगो काठमाडौं उपत्यका झिलीमिली बत्तीले बेहुलीझै सिंगारिएको छ । साँझ सुरु भएलगत्तै घरहरु झिलीमिली बत्तीले धपक्कै भएका छन् । आइतबार साँझ काठमाडौं उपत्यकामा देखिएको मनमोहक र सुन्दर दृष्यलाई हामीले क्यामेरामा कैद गरेका छौ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण