युनाइटेडलाई बर्नमाउथको झट्का
शनिबार, १६ कात्तिक २०७६, २० : ४६
एजेन्सी – इङ्लिस प्रिमियर लिगको चर्चित टोली म्यानचेस्टर युनाइटेडलाई बर्नमाउथको नमिठो झट्का लागेको छ । शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।
बर्नमाउथको जितमा जोसुवा किङ नायक बने । जोसुवाले ४५औं मिनेटमा गोल गरेका थिए । जितसँगै बर्नमाउथले ११ खेलबाट १६ अंक बनाएको छ । बर्नमाउथ छैटौं स्थानमा छ । १३ अंक बनाएको म्यानचेस्टर युनाइटेड आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण