तास खेलिरहेको अवस्थामा ५७ हजार नगदसहित ११ जना पक्राउ
आइतबार, १७ कात्तिक २०७६, २२ : ४१
सिन्धुपाल्चोक-तास खेलिरहेको अवस्थामा आज प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा बिगत ४ दिनदेखि तास खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट नगद ५७ हजार ७ सय ७०, ४ बुक तास र १३ थान मोबाइल सहित ११ जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरि कानुनअनुसार कारबाही गरिने निरिक्षक दर्नालले जानकारी दिए ।
पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरी, सुरेश तामाङ, रामकुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जितबहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण