बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडामा तास खेल्दै गरेका ११ जना पक्राउ, ६ लाख नगद बरामद

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब साढे ५ बजेको...