काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ३ गते देखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको जनाएको छ...