लोकसेवा आयोगः यस्तो छ शाखा अधिकृतको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना
बुधबार, २७ कात्तिक २०७६, ०८ : ०४
काठमाडौँ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) तर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकद्वारा हुने बढुवासम्बन्धी सूचना प्रकाशित गरेको छ ।
बुधबार आयोगले प्रकाशित गरेको सूचनामा पुस १ गतेभित्रमा आवेदन दिन सम्बन्धितलाई भनिएको छ ।
यस्तै आयोगले स्वास्थ्य सेवाका सातौँ तहका पदहरुमा पनि आन्तरिक बढुवाको सूचना निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण