पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता
बिहीबार, २८ कात्तिक २०७६, १२ : ४१
धनकुटा । धनकुटा नगरपालिका–८ चुलिवनका २० वर्षीय सोचकुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसँगै पौडी खेल्न गएका उनी अचानक नदीले बगाउँदा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण