माइतीघरमा घन्कियो ‘ब्याक अफ इन्डिया र चाइना’ को नारा (फोटोफिचर)
आइतबार, ०१ मङ्सिर २०७६, १७ : ३९
काठमाडौँ । भारत र चीनले नेपाली भूमि मिचेको भन्दै नेपाल विद्यार्थी संघको एक समूहले राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
बुधबार माइतीघरमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले ब्याक अफ इन्डिया र ब्याक अफ चाइनाको नारा लगाउँदै नेपाली भूमि अतिक्रमण दवाव दिए ।
उनीहरुले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेटिएकोमा चर्को विरोध गर्दै भारतीय रवैकाको चर्को विरोध गरे ।
यस्तै संखुवासभा लगायत स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको उनीहरुको भनाइ थियो ।
विगतमा भारतको विरोधमा नाराबाजी हुँदै आएपनि आइतबार भने चीनको समेत विरोधमा प्रदर्शन भएको हो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण