केकी र सुरजको २४ घन्टै रोमान्स
सोमबार, ०९ मङ्सिर २०७६, ११ : ५८
अभिनेत्री केकी अधिकारी अभिनित नयाँ म्युजिक भिडियो ‘२४ घण्टै’ सार्वजनिक भएको छ ।
गायक गायिका ईश्वर पोखरेल र मेलिना राईको स्वर रहेको गीत रोमान्टिक शैलीमा तयार बनेको छ ।
एकनारायण भण्डारीको शब्द र संगीत रहेको गीतको एरेन्ज कृष्ण विकेले गरेका हुन् । गीतको भिडियोमा केकी अधिकारीकसँग सुरज पौडेलले रोमान्स गरेका छन् ।
अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले बनाएको भिडियोमा सन्तोष राजभक्तले गकोरियोग्राफी गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण