प्रधामन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे स्वास्थ्यमन्त्री
मङ्गलबार, १० मङ्सिर २०७६, १३ : ३७
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन् ।
मन्त्री ढकाल प्रधानमन्त्री ओलीको अप्रेसन सकिएपछि त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्ज पुगेका हुन् ।
प्रधानमन्त्रीको मंगलबार ‘एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको हो । प्रधानमन्त्रीको अप्रेसन सकिएपछि प्रधानमन्त्री पत्नी राधिका शाक्यले बाहिर आएर प्रधानमन्त्रीलाई भेट्न आउनेहरुलाई शल्यक्रिया सफल भएको प्रतिक्रिया दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण