प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
मङ्गलबार, १० मङ्सिर २०७६, १७ : ५९
काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्माको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
सो अवसरमा प्रचण्डलाई डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने जानकारी गराएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल भर्ना भएका थिए भने आजै उनको एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण