यी हुन् त्रिविबाट दीक्षान्त पदक तथा पुरस्कार जित्ने विद्यार्थी (सूचीसहित)
बुधबार, ११ मङ्सिर २०७६, १२ : ३५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले विभिन्न तह एवम् विषयका परीक्षाहरुमा सर्वप्रथम भइ दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली घोषणा गरेको छ ।
त्रिविले बुधबार एक सूचनामार्फत सार्वजनिक नामावलीबाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवम् पुरस्कारहरु प्राप्त गर्नुपर्ने आधार भए मंसिर १७ गतेभित्र सप्रमण आवेदन दिन सकिने जनाएको छ ।
त्रिविले यसवर्ष पुस ३ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ४५ औं दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण